सिद्धलेक १ कुसुन्डे निवासी समाजसेवि आदारणिय ब्याक्तित्व बिलमान शाक्य बाट यस नलाङ मा वि अध्ययन रत बालबालिकाको खेलकुद विकासको लागि खेल्य सामग्री दिनु भै बालबालिकामा उत्साह बढाइ दिनु भएकोमा धेरै धेरै धन्यवाद ! ! साथै फेरि फेरि सहयोग को आशा भरोशा विश्वास राख्दछ ! यसै गरि अन्य यस नलाङ मा वि लाई माया गर्नु हुने महानुभाव बाट पनि सहयोगको आशा भरोशा विश्वास ब्यक्त गरिन्छ ! ! !
नलाङ मा वि परिवार सिद्धलेक १ धादिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *