नलाङ मा वि मा अध्यापनरत असल इमान्दार लगनशिल मृदुभाषी शिक्षक शालिग्राम अर्याल सरले आफ्नो शुभ जन्मदिन को पावन अवसरमा यस नलाङ मा वि (कृष्ण नारायण शाक्य)अक्षयकोष मा रु १५०० थपि कोष बृदि गर्न सहयोग गर्नु भएकोमा सरको उन्नति प्रगति सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दछ ! ! !
नलाङ मा वि परिवार सिद्धलेक १ धादिङ !
