मिति २०८०/०२/०५ गते शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तरगत वक्तृत्व कला प्रतियोगिता

आज मिति २०८०/०२/०५ गते शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तरगत वक्तृत्व कला प्रतियोगिता गरि पुरस्कार वितरण गरियो साथै पालिका स्तरिय कक्षा ८ को परिक्षामा यस विद्यालय बाट प्रथम द्वितीय तृतिय छात्र / छात्रा लाई नगद सहित शैक्षिक सामग्री द्वारा पुरस्कृत गरियो ! !

यस नलाङ माध्यमिक विद्यालय बाट माध्यमिक शिक्षा परीक्षा(SEE) २०७८ मा सहभागी भाइ उत्कृष्ट GPA प्राप्त गर्ने सम्पूर्ण बिद्यार्थीहरुलाई हार्दिक बधाई तथा उज्ज्वल शैक्षिक भबिष्यको कामना व्यक्त गर्दछौं ।।

यस नलाङ माध्यमिक विद्यालय बाट माध्यमिक शिक्षा परीक्षा(SEE) २०७८ मा सहभागी भाइ उत्कृष्ट GPA प्राप्त गर्ने सम्पूर्ण बिद्यार्थीहरुलाई हार्दिक बधाई तथा उज्ज्वल शैक्षिक भबिष्यको कामना व्यक्त गर्दछौं ।। नलाङ मा वि परिवार सिद्धलेक १ चरिमारे

बर्षे बिदा पछि विद्यालय खुल्ने समयको भोलि मिति २०८०/०४/२१ गते बाट विद्यालय संन्चालन हुने कुरा अवगत गराउन चाहन्छु !

केहि अभिभावक हरुमा बर्षे बिदा पछि विद्यालय खुल्ने समयको दुविधा पाइएकोले भोलि मिति २०८०/०४/२१ गते बाट विद्यालय संन्चालन हुने कुरा अवगत गराउन चाहन्छु ! नलाङ मा वि परिवर